मङ्ल, असार १६, २०८३
Tue, June 30, 2026

Featured

पर्वतमा २२ सय विद्यार्थीले एसइई परीक्षा दिँदै, अनुगमनको नाममा बाधा पार्न नपाइने

पर्वत : शुक्रवारदेखि सुरु हुन लागेको एसइई परीक्षामा पर्वत जिल्लाबाट ९२ वटा विद्यालयका दुई हजार दुई सय ३६ जना विद्यार्थीहरू सहभागी हुने भएका छन्। शिक्षा...

अमेरिकामा लामिछानेको मृत्यू प्रकरणमा एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएशन धारणा

पर्वत : अमेरिका स्थित नेपाली समाजका लोकप्रिय सामाजिक अभियन्ता कृष्ण लामिछानेको निधनका बारेमा निष्पक्ष छानबीन गरेर दोषीलाई कारबाही गर्नुपर्ने एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएशनले...

आमाको सम्झनामा मिर्गौलापिडितलाई सहयोग

पर्वत : पर्वतको कुश्मा नगरपालिका १० पिपलटारीका मिर्गौला पिडित गोविन्द लामिछानेको उपचारमा सघाउन फलेवास नगरपालिकाको एक परिवारले आर्थिक सहयोग गरेको छ । फलेवास नगरपालिका ६...

मिलन ओपन स्काउट कृयू दल समितिको दिक्षान्त समारोहमा समाजसेवी गुरुङ

पोखरा : मिलन ओपन स्काउट कृयू दल समितिको दिक्षान्त समारोहमा समाजसेवी दुर्गा गुरुङ " मिलन" दिक्षीत हुनुभएको छ । गुरुङ राष्ट्रिय प्रशिक्षक शिव बहादुर...

कुश्मामा घरभित्र पसेको चितुवालाई खोरमा राखेर पोखरा पठाइयो

पर्वत : मङ्गलवार बिहान पर्वत सदरमुकाम कुश्मा बजारस्थित शान्ति टोलको एउटा घरमा प्रवेश गरेको चितुवालाई नियन्त्रणमा लिएर पोखरा पठाइएको छ। मङ्गलबार सबेरै नेपाली कांग्रेस पर्वतको पार्टी कार्यालयको...

नेपाली नयाँ वर्षमा न्यूयोर्कमा नेपाली कलाकारहरुले प्रस्तुती दिने

पर्वत : नेपालीहरुको नयाँ वर्ष वि.सं. २०८० को अवसरमा पारेर अमेरिकाको न्यूयोर्क शहरमा नेपाली कलाकारहरुले प्रस्तुती दिने भएका छन्। पर्वत सेवा समाज न्युयोर्क, अमेरिकाको आयोजना...

पर्वतका कार्यालय प्रमुखहरुले गरे यस्ता १४ निर्णय

पर्वत : जिल्लामा रहेका सरकारी कार्यालयका प्रमुखहरुको बैठकले सेवालाई प्रभावकारी बनाउन बिभिन्न निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा बसेको...

जलजला : शैक्षिक सुधार र गुणस्तरका लागि सरोकारवालासँग अन्तरक्रिया

पर्वत : शैक्षिक सुधार तथा गुणस्तरका लागि बिभिन्न कामहरु गर्दै आइरहेको पर्वतको जलजला गाउँपालिकाले सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको छ। विद्यालय शिक्षा सुधार तथा गुणस्तर अभिबृद्दी र...

स्ववियू निर्वाचन : पर्वतको गुप्तेश्वरमा रेग्मी नेतृत्वको प्यानल नै विजयी

पर्वत : स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअन्तर्गत पर्वतमा भएको एकमात्रै निर्वाचनमा नेविसंघ र अखिल क्रान्तिकारीको प्यानल नै विजयी भएको छ। जिल्लामा रहेका अन्य क्याम्पसहरूमा निर्वाचन नभए पनि...

पर्वत : अग्लो पुल छेउमा फोटो खिच्ने क्रममा लडेर यूवतीको मृत्यू

पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवारीको भिरमा लडेर बागलुङकी एक किशोरीको मृत्यु भएको छ । बागलुङको बाङ्गेचौर र पर्वतको अदुवारी जोड्ने संसारकै लामो झोलुङे पुल...

भर्खरै