शनि, भदौ ६, २०८३
Sat, August 22, 2026

Featured

विज्ञान शिक्षक समाजको आयोजनामा शिक्षकलाई प्रशिक्षण

पर्वत : पर्वतका बिभिन्न विद्यालयहरुमा अध्यापनरत शिक्षकहरुलाई विज्ञान विषय शिक्षणमा थप सहयोग गर्न एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जिल्लाभर कार्यरत रहेका विज्ञान...

पेशागत महासंघ पर्वतको अध्यक्षमा पौडेल

पर्वत : पेशागत महासंघ नेपाल पर्बत जिल्ला समिती पर्बतको तेस्रो अधिबेशनबाट अध्यक्ष पदमा उद्दिमराज पौडेल सर्वसम्मत चयन भएका छन् । उनी नेपाल निजामति कर्मचारी...

राष्ट्रपति शैक्षिक सुधार अन्तर्गत पर्वतका ३८ विद्यालयलाई झण्डै ८ करोड बजेट

पर्वत : राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत छनौट भएका पर्वतका ३८ ओटा विद्यालयहरूले झण्डै ८ करोड बजेट पाउने भएका छन्। विद्यालयमा सूचना, सञ्चार तथा प्रविधिको...

चाडपर्वलाई लक्षित गरेर आकस्मिक बजार अनुगमको रणनीतिमा पर्वत प्रशासन

पर्वत : नेपालीहरूका मुख्य चाडबाडहरू नजिकै आउँदा बजारमा लापरबाही र बेथिति बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले आकस्मिक बजार अनुगमनको रणनीति अपनाउने भएको छ...

श्राद्धको तिथि पारेर विद्यालयको कल्याणकारी कोषमा एक लाख सहयोग

पर्वत : जिल्लाको कुश्मा नगरपालिका–१ पाङका एक व्यक्तिले आफ्नो हजुरबुबा र दाजुको श्राद्धको तिथिको अवसरमा विद्यालयलाई एक लाख भन्दा बढी सहयोग गरेका छन् । रोजगारीको...

सकिए पर्वत जेसिजका सप्ताहब्यापी कार्यक्रमहरु

पर्वत : विभिन्न सामाजिक कार्यक्रमहरुको आयोजना गर्दै पर्वत जेसिजले आफ्नो सप्तहाब्यापी कार्यक्रमहरु सम्पन्न गरेको छ। ‘मानवताको सेवा नै जीवनको सर्वोतम कार्य हो’ भन्ने नाराका साथ...

होटेलबाट करिब दुई लाख चोरेका आरोपित तीन महिनापछि पक्राउ

पर्वत : पर्वत सदरमुकाम कुश्मा बजारको एक होटेलबाट नगद र सामान चोरी गरेको आरोप लागेका एक व्यक्ति घटनाको तीन महिनापछि पक्राउ परेका छन् । जिल्ला...

बाल दिवसको अवसरमा कुश्मा नगरपालिकाका विद्यालयबिच हाजिरीजवाफ

पर्वत : आन्तराष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय बाल दिवसको अवसर पारेर कुश्मा नगरपालिकाको आयोजनामा नगर स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। बाल दिवसको अवसरमा बालबालिकाहरुमा...

मोदी गाउँपालिकाका स्वास्थ्यकर्मीलाई सङ्क्रमण रोकथाम तालिम

पर्वत : पर्वतको मोदी गाउँपालिकाका स्वास्थ्यकर्मीहरुलाई सङ्क्रमण रोकथाम सम्बन्धी तीन दिने तालिम प्रदान गरिएको छ। गुड नेवर्स इन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग, मोदी गाउँपालिको...

बाल दिवसमा कुश्मा नगरपालिकाले हाजिरीजवाफ प्रतियोगिता गर्दै

पर्वत : पर्वतको कुश्मा नगरपालिकाको आयोजनामा भदौ २९ गते राष्ट्रिय बाल दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिताको आयोजना गर्ने भएको छ। नगरपालिकाको शिक्षा शाखाका अधिकृत दीपक...

भर्खरै