शनि, भदौ ६, २०८३
Sat, August 22, 2026

Featured

कुश्माको शिवालय चोकमा पनि डमी ट्राफिक प्रहरी

असार १५, २०७९ पर्वत : ट्राफिक सचेतना बढाई सवारी दुर्घटना न्यूनीकरणको लागि पर्वत सदरमुकाम कुश्मा बजार स्थित शिवालय चोकमा ट्राफिक प्रहरीको डमी राखिएको छ । दीर्घकालीन...

गाउँपालिकाका अध्यक्ष गुरुङ सहित हिलोमा खेल्दै बिहादीमा धान दिवस

असार १५, २०७९ पर्वत : पर्वतको बिहादी गाउँपालिकाले गाउँपालिकामा नै पहिलो पटक धान दिवस मनाएको छ । दही र चिउरा खाएर हिलोमा खुट्टा राख्नै पर्ने दिनका...

माधव नेपाललाई दुई सय वर्ष बाँच्न योगेश भट्टराईको शुभकामना

असार १३, २०७९ पर्वत : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमालेप्रति अशिष्ट टिप्पणी गरेको भन्दै एमालेका सचिव योगेश भट्टराईले नेपाललाई दुई वर्ष...

किन पटक–पटक आउने जाने गरिरहेको छ बिद्युत?

असार १३, २०७९ पर्वत : दैनिक कैयौँ पटक बिद्युत आउने जाने गरिरहँदा उपभोक्ताहरुले बिद्युत सेवाबाट हैरानी खेपीरहेका छन्। पटक पटक बिद्युत आपूर्ति आउजाउ गर्दा विद्युतीय...

लागू औषध विरुद्ध पर्वत प्रहरीका यी काम (फोटो फिचर)

असार १३, २०७९ पर्वत : लागु पदार्थ तथा अवैध ओसारपसार बिरुद्धको अन्तर्राष्ट्रिय दिवसको सप्ताहव्यापी कार्यक्रम विभिन्न कार्यक्रमहरू गरी मनाइएको छ । लागू पदार्थको कुरा गर्दासाथ यसमा...

गण्डकी प्रदेशकी स्वास्थ्यमन्त्री गुरुङद्धारा पर्वत अस्पतालको निरीक्षण

असार १२, २०७९ पर्वत : गण्डकी प्रदेशकी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मधुमाया अधिकारी गुरुङले पर्वत अस्पतालको निरीक्षण गरेकी छिन्। प्रदेशका नागरिकको स्वास्थ्य स्तर माथि उठाउने र...

यस्तो छ जलजला गाउँपालिकाको बजेट (पूर्ण पाठ)

पर्वत/जलजला गाउँपालिकाको आर्थिक बर्ष २०७९/०८० को बजेट, नीति तथा कार्यक्रम सर्बसम्मत पारित भएको छ । शुक्रबार बसेको १२ औ गाउँसभाले अध्यक्ष राजु आचार्यले पेश...

शनिवार पर्वतका यी ठाउँमा विद्युत आपूर्ति नहुने

असार ११, २०७९ पर्वत : विद्युतीय तारहरु रहेको ठाउँमा रुख नजिकिएका कारण त्यसको सरसफाईका लागि शनिवार पर्वतका केही स्थानमा विद्युत सेवा अवरुद्ध हुने भएको छ। नेपाल...

नेपाली काँग्रेस पर्वतद्धारा धन्यबाद ज्ञापन

असार १० पर्वत नेपाली काँग्रेस पर्वतले स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन र गठबन्धनको मर्मलाई आत्मासाथ गर्दै निर्वाचनमा सहयोग गर्ने नेता तथा कार्यकर्ताहरुलाई आभार व्यक्त...

पोखरामा मिर्गौलाको सफल प्रत्यारोपण

असार १०, २०७९ पर्वत : चिकित्सा विज्ञानको क्षेत्रमा गण्डकी प्रदेशले थप प्रगति गरेको छ। प्रदेशमा नै पहिलो पटक गण्डकी हस्पिटल (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा एक महिलामा...

भर्खरै