सोम, मंसिर १, २०८३
Mon, November 16, 2026

Featured

मंगलोदय मा.वि.का विद्यार्थीलाई जेसीजद्धारा स्टेशनरी सहयोग 

पर्वत : पर्वत जेसीजले मनाइरहेको जेसीज सप्ताह–२०२४ अन्तर्गत सोमबार जेसीज गाऊँ चुवास्थित मंगलोदय माध्यमिक विद्यालयका गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ...

कुश्मा नगरपालिकाद्धारा चार कार्यक्रमका लागि कृषकबाट प्रस्ताव आह्वान

पर्वत : पर्वतको कुश्मा नगरपालिकाले विभिन्न चार वटा कार्यक्रमहरू कार्यान्वयनको लागि कृषकहरूबाट प्रस्ताव आह्वान गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद पौडेलका अनुसार...

कार्तिक महिनामा पर्वत ट्राफिकले उठायो साढे १८ लाख राजश्व

पर्वत : जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले गत कार्तिक महिनामा झण्डै साढे १८ लाख रुपैयाँ राजश्व उठाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख...

गाईभैँसीको बाँझोपनको उपचार गर्न गोठमै पुगे प्राविधिक

पर्वत : भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतले बाँझोपनको समस्या रहेका गाईभैँसीहरूको उपचार सुरु गरेको छ। कुश्मा नगरपालिका, जलजला गाउँपालिका र मोदी गाउँपालिकाका गाईँभैँसीहरूको...

राष्ट्रिय बालमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

पर्वत : पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको राष्ट्रिय बाल शिक्षा सदनमा अतिरिक्त क्रियाकलाप अन्तर्गत अन्तर सदनात्मक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयमा रहेका चार...

जलजला गाउँपालिकाका अध्यक्ष आचार्यलाई मानार्थ डा. उपाधि

पर्वत : पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले मानार्थ डक्टर उपाधि पाएका छन् । इन्डो नेपाल रिलेसनसीप एन्ड पिस फाउन्डेसनको आयोजनामा पोखरामा बुधवार भएको कार्यक्रममा...

पर्वत अस्पतालमा खानेपानीको आफ्नै योजना, अब छैन समस्या

पर्वत : निर्माणको ३५ वर्षसम्म पानीको आफ्नै योजना नहुँदा समस्या झेल्दै आएको पर्वत अस्पतालमा अब भने ‘लिफ्ट’ प्रणालीको आफ्नै योजनामार्फत पानीको आपूर्ति सुरु भएको...

जेसीजको स्लो बाइक रेसमा फलेवासका कुँवर प्रथम

पर्वत : पर्वत जेसीजको आयोजनामा भएको स्लो बाइक तथा स्कुटर रेस प्रतियोगितामा फलेवासका नीरज कुँवर प्रथम भएका छन् । जेसीज सप्ताह–२०२४ अन्तर्गत मङ्गलवार कुश्माको धनेश्वर...

मैत्रीपूर्ण फुटबल : पेनाल्टीमा ५–४ गोल अन्तरले जेसीजमाथि पत्रकारको जीत

पर्वत : पर्वत जेसीजको आयोजनामा भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपाल पत्रकार महासङ्घ पर्वत शाखाले आयोजक पर्वत जेसीजलाई पराजित गरेको छ । जेसीज सप्ताह–२०२४ अन्तर्गत बुधवार...

रेडक्रसको आयोजनामा राष्ट्रिय बालमा डेंगु सचेतना कार्यक्रम सम्पन्न

पर्वत : सदरमुकाम कुश्मा बजारमा रहेको राष्ट्रिय बाल शिक्षा सदन विद्यालयमा डेंगु रोकथाम तथा नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । डेनिस रेडक्रसको सहयोगमा...

भर्खरै