बिहि, भदौ ११, २०८३
Thu, August 27, 2026

Featured

आजदेखि एमाले पर्वतको १० औँ अधिवेशन, उपाध्यक्ष पौडेल सहितका नेताहरु सहभागी हुने

पर्वत : नेकपा कम्युनिस्ट पार्टी (एमाले) पर्वतको १० औँ जिल्ला अधिवेशन मङ्गलवारदेखि सुरु हुँदै छ । नवौँ अधिवेशन भएको २७ महिनापछि विधानमा व्यवस्था भएको भन्दा...

कुश्माको प्रमुख प्रशासकीय अधिकृतमा गौतमको पदस्थापन

पर्वत : पर्वतको कुश्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा घनश्याम गौतमको पदस्थापन भएको छ । पर्वतकै मोदी गाउँपालिका–७ राम्जा घर भएका गौतम इलाका प्रशासन कार्यालय...

पूर्व शिक्षकको सम्झनामा विद्यालयमा एक लाखको अक्षयकोष स्थापना

पर्वत : जिल्लाको कुश्मा नगरपालिका–१० पिपलटारी स्थित बितलबका स्वर्गीय रामनिधि पौडेलको सम्झनामा स्थानीय विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ। स्थानीय पूर्णेश्वर माध्यमिक विद्यालयका पूर्व शिक्षक रहेका...

पैयुँपाटामा एक हप्ते उद्घोषण तथा भाषण कला तालिम शुरु

बागलुङ/ बागलुङ नगरपालिका वडा नं १३ पैयुपाटामा महिलाहरूको क्षमता विकासका लागि एक हप्ते उद्घोषण तथा भाषण कला तालिम शुरु भएको छ । पैयुँपाटा सामुदायिक सिकाई...

पर्वतमा कार्यरत कर्मचारीमा नसर्ने रोगको स्क्रिनीङ

पर्वत : ७६ औँ विश्व स्वास्थ्य दिवसको अवसर पारेर पर्वतका सरकारी कार्यालयहरुमा कार्यरत कर्मचारीहरुमा नसर्ने रोगको स्क्रिनीङ गरिएको छ । ‘मेरो स्वास्थ्य, मेरो अधिकार’ भन्ने...

सहकारी संस्थाहरूबाट लिएको ऋण चुक्ता गर्न जलजला गाउँपालिकाको अनुरोध

पर्वत : जिल्लाको जलजला गाउँपालिकाले सहकारी संस्थाहरू समस्याहरूबाट गुज्रिरहेको भन्दै ऋणीहरूलाई ऋण चुक्ता गर्न अनुरोध गरेको छ । सहकारी ऐन, २०७४ को परिच्छेद १४ को...

सामाजिक विकास कार्यालय पर्वतले सार्वजनिक गर्‍यो कार्य प्रगति

पर्वत : सामाजिक विकास कार्यालय पर्वतले चालु आर्थिक वर्षमा कार्यालयले सम्पादन गरेका कामहरू सार्वजनिक गरेको छ । नेपाल पत्रकार महासङ्घ पर्वत शाखाको आयोजना तथा सामाजिक...

सुत्केरीको स्वास्थ्य अवस्था बिग्रिन नदिन ग्रामीण क्षेत्रका सेवा प्रदायकलाई ‘कोचिङ’

पर्वत : सदरमुकाम कुश्मा बजारबाट टाढा रहेको जलजला गाउँपालिकाको ग्रामीण क्षेत्रमा रहेको प्रसूति सेवा प्रदायकलाई विशेष प्रशिक्षण दिइएको छ । स्वास्थ्य कार्यालय पर्वतको आयोजना तथा...

पर्वतको जलजलामा बृद्ध दम्पती हत्या गरिएको अवस्थामा घरभित्रै भेटिए

पर्वत : पर्वतको जलजला गाउँपालिका–२ मल्लाजमा एक दम्पतीको हत्या भएको छ। वडाध्यक्ष प्रकाशबहादुर घर्ती क्षेत्रीका अनुसार म्याग्दी जिल्लाको गलेश्वर मन्दिरको पूर्वतर्फ मल्लाजको राम मन्दिरबाट केही...

हात्तिपाइले रोगबिरुद्धको अभियानमा सम्मानित भयो जलजला गाउँपालिका

पर्वत : हात्तिपाइले रोग नियन्त्रणको लागि गाउँपालिकाले निर्वाह गरेको भूमिका उत्कृष्ट रहेको भन्दै पर्वतको जलजला गाउँपालिकाले सम्मान पएको छ । आर्थिक वर्ष २०७९/०८० अन्तरगत नेपाल...

भर्खरै