माघ ८, २०७८
पर्वत : पर्वतको बिहादी गाउँपालिकाले सरकारले निर्धारण गरेका मापदण्डभित्र परेका नागरिकलाई बुस्टर खोप लगाउन अनुरोध गरेको छ।
प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालका अनुसार...
काठमाडौं : सरकारले कोरोनाविरुद्ध खोपको 'बुस्टर' मात्रा तत्कालका लागि नलगाउने भएको छ।
स्वास्थ्य मन्त्रालयले आज (मंगलबार) एक विज्ञप्ति जारी गर्दै तत्कालका लागि कोरोनाविरुद्ध खोपको बुस्टर मात्रा स्थगन गरिएको...
पर्वत जिल्लाको फलेवास नगरपालिका वडा नं. १ कार्कीनेटामा बृहत निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ।
कार्कीनेटा सम्पर्क समाज पोखराको आयोजना, फलेवास नगरपालिका पर्वतको सहकार्य, दीर्घायू...
अमेरिकाका शोधकर्ताहरूका अनुसार नपुंशकताको गोली भियाग्रा अल्जाइमर रोगविरुद्धको उपयोगी उपचार हुन सक्ने बताएका छन्।
शोधकर्ताहरूले भियाग्राले मस्तिष्कमा पार्ने प्रभावबारे अध्ययन गरिरहेका छन्। परीक्षणले देखाएअनुसार भियाग्राको ट्याबलेटले यस्तो प्रोटिनलाई लक्षित गर्छ कि जो डिमेन्सिया हुँदा...
काठमाडौं– अमेरिकाबाट प्राप्त कोरोनाविरुद्धको मोडर्ना खोप १८ वर्षमुनिका बालबालिकालाई लगाउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। सो उमेर समूहका बालबालिकालाई यही हप्ताभित्र खोप लगाउन सुरु...
विश्व स्वास्थ्य संगठन (डब्यूएचओ) कोरोनाभाइरस (कोभिड–१९) नयाँ भेरियन्ट ओमिक्रोन पत्ता लागेसँगै नेपालसहित दक्षिण पूर्वी एसियाका देशहरूलाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ ।
डब्यूचओले आइतबार...
मङ्सिर २, २०७८
पर्वत : पर्वतमा क्रियाशील आठ वटा लायन्स क्लब र नेपाल मेडिकल एसोसिएसनको सहयोगमा पर्वत अस्पतालमा अक्सिजन प्लान्टबाट सिलिन्डरमा भर्ने रिफिल मसिन जोड्ने...
पर्वत : विश्व मधुमेह दिवसको अवसर पारेर पर्वतमा एक सय सेवाग्राहीको निःशुल्क मधुमेह परीक्षण गरिएको छ।
‘मधुमेहको हेरचाह र उपचारमा पहुँच : अब पनि नभए कहिले’...
पर्वत : आमाको उमेर २० वर्ष नपुगी बच्चा नजन्माउन र उपयुक्त जन्मान्तर कायम गर्नको लागि पर्वतको पैयुँ गाउँपालिकाले ‘गर्भवती तथा सुत्केरी महिलासँग उपाध्यक्ष सन्चो बिसन्चो...
काठमाडौं: नेपालमा सुख्खायाम हुनेक्रम बढेको छ । यसको मुख्यकारण जलवायु परिवर्तन रहेको वातावरणविद् भूषण तुलाधर बताउँछन् । ‘सुख्खायामले गर्दा वनजंगलमा डढेलो लाग्ने क्रम बढ्यो ।...