मङ्ल, बैशाख २२, २०८३
Tue, May 5, 2026

समाचार

अदालतको सफाईसँगै अब रिहा हुँदै अभिनेता पल शाह

पोखरा : उच्च अदालत पोखराले नाबालिग किशोरीको जबरजस्ती करणीको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहलाई सफाइ दिने फैसला गरेको छ। न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त...

कुश्मा नगरपालिका : नारायण मा.वि.ले जित्यो राष्ट्रपति रनिङ शिल्ड

पर्वत : पर्वतको कुश्मा नगरपालिकाको आयोजनामा भएको ‘राष्ट्रपति रनिङ शिल्ड’ नारायण माध्यमिक विद्यालयले जितेको छ । नगरपालिकाभित्रका १८ वटा सामुदायिकतर्फका माध्यमिक, सात वटा निजीतर्फका माध्यमिक...

कुश्मामा सुरु भएको राष्ट्रपति रनिङ शिल्डमा नारायण मा.वि.को सुरुवाती अग्रता

पर्वत : पर्वतको कुश्मा नगरपालिकाको आयोजनामा भइरहेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सदरमुकाम कुश्मा बजारमा रहेको नारायण माध्यमिक विद्यालयले अग्रता लिएको छ। आइतबारदेखखि सुरु भएको प्रतियोगिता...

कुश्मा नगरपालिका : राष्ट्रपति रनिङ शिल्डको तयारी पूरा

पर्वत : पर्वतको कुश्मा नगरपालिकामा स्थानीय तह रास्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताको तयारी पुरा गरेको छ । नगरपालिकाले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पुरा भएको जानकारी...

मोदी : राष्ट्रपति रनिङ शिल्डको उपाधि नवजागृत मा.वि.लाई

पर्वत : पर्वतको मोदी गाउँपालिकाको आयोजनामा भएको दोस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि नवजागृत माध्यमिक विद्यालयले हासिल गरेको छ । ‘विकास अनुशासन र स्वास्थ्यका लागि...

पाठशाला मोडल युनाइटेड नेसन : वर्तमान विश्व समस्यामाथि विशेष चर्चा

काठमाडौं : पाठशाला मोडल युनाइटेड नेसनको तीन दिने कार्यक्रम सम्पन्न भएको छ। माघ २६ गतेबाट चलेको उक्त कार्यक्रममा विभिन्न विधाका लागि ९ वटा समूहमा विद्यार्थीले...

कुश्माबाट खुर्कोट जाँदै गरेको भ्यान दुर्घटनामा परी चालकको मृत्यु

पर्वत : जिल्लाको कुश्मा नगरपालिका–२ खुर्कोट लाम्पाटामा भएको भ्यान दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक...

मोदी : नवज्योति थमद्धारा राष्ट्रपति रनिङ शिल्ड बहिष्कार

पर्वत : पर्वतको मोदी गाउँपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी भएको एक विद्यालय बाहिरीएको छ । मोदी गाउँपालिका–१ भूकताङ्लेको नवज्योती थम माध्यमिक विद्यालयले...

अपाङ्गता भएकाहरुको अधिकारका लागि सबै लागौँ : अपाङ्ग उत्थान समाज

पर्वत : अपाङ्गता भएका व्यक्तिहरुको हक तथा अधिकारको क्षेत्रमा काम गर्दै आइरहेको संस्था नेपाल अपाङ्ग उत्थान समाज पर्वतले अपाङ्गता भएका व्यक्तिहरुको अधिकारको पक्षमा काम...

राष्ट्रपति भण्डारी पर्वतको कालञ्जरमा आउने

पर्वत : राष्ट्रपति विद्यादेवी भण्डारी आगामी फागुन १० गते पर्वतको जलजला गाउँपालिकामा रहेको हम्पाल कालञ्जर तथा बराह क्षेत्रमा आउने भएकी छिन्। जिल्लाको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय...

भर्खरै