बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026

समाचार

जलजला गाउँपालिकाले सञ्चालनमा ल्यायो पालिकाको पहिलो एम्बुलेन्स

पर्वत : अहिलेसम्म एउटा पनि एम्बुलेन्स नभएको जलजला गाउँपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याएको छ। कोभिड–१९ महामारीको बेलामा जलजला गाउँपालिका–८ नाग्लीवाङका वडाध्यक्ष हरिविकास जि.सी.को पहलमा नाग्लीवाङ प्रवासी...

कालीगण्डकी दोहन रोक्न समन्वयकारी भूमिका खेल्ने छु : डिएसपी न्यौपाने

पर्वत : जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नाउव उपरीक्षक मधुसुधन न्यौपानेले कालीगण्डकी नदी दोहनको बारेमा भइरहेका बिबादको समाधानको लागि आफूले समन्वयकारी भूमिका निर्वाह...

पोखराको कास्कीकोटमा दहीको होली खेलिँदै

पर्वत : सामान्यतया होली खेल्ने भन्नासाथ रङहरूको पर्व फागु पूर्णिमालाई सम्झिने गरिन्छ। फागु पूर्णिमामा रङ्गीबिरङ्गी रङहरू छ्याप्दै साथीहरूबीचमा रमाएको याद आउँछ नै। तर यहाँ चाहीँ फागु...

राष्ट्रपति पोखरा आउने भएपछि सुरक्षाका लागि प्रहरीको सक्रियता

पर्वत : पोखरामा आयोजना हुने विभिन्न कार्यक्रमहरुमा सहभागी हुनको लागि राष्ट्रपति विद्यादेवी भण्डारी भोलि साउन ३१ गते मङ्गलवार पोखरा आउने भएकी छिन् । गण्डकी प्रदेश...

एसईईमा शून्य ल्याएकाको पुनर्योग गर्दा ८० नम्बर

काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुँदा एक परीक्षार्थीले गणितमा शून्य अंक पाए। ती परीक्षार्थीले आफूले प्राप्त गरेको नतिजाप्रति चित्त बुझाएनन् र सानोठिमीस्थित...

शिक्षक संघ कुश्माको अयोजनामा रक्तदान कार्यक्रम हुने

पर्वत : नेपाल शिक्षक संघ कुश्मा नगर समितिको आयोजनामा आउँदो भदौ १९ गते रक्तदान कार्यक्रमको आयोजना गरिने भएको छ । आउँदो भदौ १९ गते नेपालमा...

आज कुश्मामा रचना रिमालको लाइभ कन्सर्ट हुँदै

पर्वत : पछिल्लो समय चल्तीमा रहेकी गायिका रचना रिमालले आज पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको सिद्धेश्वर चलचित्र मन्दिर (हल) मा आफ्ना सांगितिक प्रस्तुतीहरु राख्ने...

समाजसेवी हमालले मर्मत गरिदिए धान खेतको सिँचाई कुलो

पर्वत : धान र तरकारी उत्पादनमा अब्बल मानिन्छ पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा रहेको खेत । झण्डै दुई हजार मुरी भन्दा बढी धान उत्पादन हुने...

नारायण मा.वि.मा अभिभावक शिक्षा विषेश कार्यक्रम सम्पन्न

पर्वत : अभिभावकहरुलाई बालबालिकाको विकासप्रति थप सचेत गराउन पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको नारायण माध्यमिक विद्यालयले अभिभावक शिक्षा कार्यक्रम सम्पन्न गरेको छ। बालबालिकाहरुको आधारभूत समय...

घरेलु तथा साना उद्योग कार्यालय पर्वतले निशुल्क तालिम दिँदै

पर्वत : घरेलु तथा साना उद्योग कार्यालय पर्वतले जिल्लाका ८० जना नागरिकलाई विभिन्न तीन प्रकारको तालिम निःशुल्क रुपमा दिने भएको छ। कार्यालय प्रमुख मुना अधिकारीका...

भर्खरै