सोम, अशोज ५, २०८३
Mon, September 21, 2026

प्रदेश

मध्यपहाडीको पहिरोका कारण सवारी नगुड्ने पाङ खुर्कोटमा सवारीको जाम

संजय रेग्मी असार २८, २०७८ पर्वत : पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटको घुम्ती हुँदै लाम्पाटा–बगैँचा चोक–पाङ–खनियाघाट सडक निर्माण गरेर हाल चालु रहेको मध्यपहाडी लोकमार्ग अन्तर्गत कुश्मा–बागलुङ सडकको...

पर्वतको निषेधाज्ञा अनिश्चितकालसम्म कायम, तोकिएका पसलहरु पूरै समय खुल्ने

असार २५, २०७८ पर्वत : कोरोना कहरको दोस्रो लहर सुरु भएपछि पर्वतमा गत वैशाख २८ गते राती १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी हुँदै...

पालिकाको विपद् कोषमा प्रदेश सरकारले ५ लाख दिने

गण्डकी प्रदेश सरकारले विपद व्यवस्थापनका लागि ८५ वटै पालिकालाई ५ लाख रुपैयाँका दरले रकम पठाउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय...

दोबिल्लाका बाढी पिडितलाई काँग्रेस पर्वतको राहत

असार २४, २०७८ पर्वत : पर्वतको कुश्मा नगरपालिका–८ चुवा स्थित दोबिल्ल्लामा रहेको सुन्दरे खोलामा आएको बाढीबाट पिडित बनेकाहरुलाई नेपाली काँग्रेस पर्वतले राहत स्वरुप आर्थिक सहयोग...

प्रविधिमैत्री कृषिमा कृषकको आकर्षण

संजय रेग्मी असार २४, २०७८ पर्वत : गत वर्ष र चालु वर्षमा कोरोना कहरका कारण देशका धेरै विद्यालयहरूले जबरजस्ती भए पनि प्रविधिमा हात हालेका छन् ।...

अत्यधिक रक्तश्राव भएकी सुत्केरीलाई सेनाले बाढीबाट उद्धार गरी पोखरा पठायो

पर्वत : सुत्केरीपछि अत्यधिक रक्तश्राव भएर थप उपचारको लागि पोखरा पठाइएकी सुत्केरी महिला कुस्मा नगरपालिका–८ दोबिल्लाको सुन्दरे खोलामा आएको बाढीका कारण अलपत्र परिन्। मान्छेसहितको...

पर्वत रेडक्रसलाई गैरआवासीय नेपालीले दिए एम्बुलेन्स

पर्वत : गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद् र अन्तर्राष्ट्रिय पर्वत समाजले नेपाल रेडक्रस सोसाइटी पर्वत जिल्ला शाखालाई एम्बुलेन्स प्रदान गरेका छन्। परिषद् सदस्य तथा समाजका...

पर्वतमा बाढीले गाडी बगायो, इन्जिनियरसहित दुईजना बेपत्ता

पर्वत : पर्वतमा सडक निर्माणमा खटिएका इन्जिनियरसहित दुई जना सवार गाडी बाढीले बगाएको छ। मध्यपहाडी लोकमार्गमा पर्ने सदरमुकाम कुस्मा नगरपालिका दोबिल्लामा रहेको सुन्दरे खोलामा आएको...

नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध

२० असार, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा फेरि पहिरो खस्दा सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ सेती दोभान भन्ने स्थानमा शनिबार राति १० बजे खसेको...

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ।  दिउँसो दुई बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यलयमा बस्ने बैठकमा पार्टीको क्रियाशिल सदस्यता विवादबारे छलफल हुने सह–महामन्त्री डाक्टर प्रकाशशरण...

भर्खरै