शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

समाज

सहकारीको कर्जा र ब्याज तिर्न जलजला गाउँपालिकाको अनुरोध

पर्वत : पर्वतको जलजला गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सहकारीहरुबाट ऋण लिएका व्यक्तिहरुलाई तिर्नुपर्ने मितिमा नै कर्जा र त्यसको ब्याज तिर्न अनुरोध गरेको छ । जिल्ला...

आन्दोलनरत विद्यालय कर्मचारी र सरकारकाबीच तलबबारे यस्तो सहमति

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा शिक्षक–कर्मचारीका सङ्गठनबीचको वार्तामा विद्यालय कर्मचारीको तलबमान कायम गर्ने विषयलाई सङ्घीय शिक्षा ऐनमा समावेश गर्ने सहमति भएको छ । सेवा सुविधा...

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा संक्रामक तथा सरुवा रोग अस्पतालको निरीक्षण

पर्वत : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संक्रामक तथा सरुवा रोग अस्पतालको निरीक्षण गरेका छन्। आइतबार निरीक्षणमा पुगेका मन्त्री पाण्डेले अहिले भइरहेको भन्दा स्तरीय र...

तीन वर्षमा २५ जनाको मृत्यू भएको पर्वतमा यसरी भएको छ विपदको पूर्व तयारी

पर्वत : बर्खा याममा हुने वर्षाका कारण आउने बाढी र पहिरोमा परी मानवीय तथा भौतिक क्षति पर्वत जिल्लाले पनि भोग्दै आइरहेको छ। आर्थिक वर्ष...

ऋणात्मक वृद्धिदरले लगातार ओरालो लाग्दै पर्वतको जनसङ्ख्या

पर्वत : दश वर्षको अवधिमा पर्वत जिल्लाको जनसङ्ख्या वृद्धिदर ऋणात्मक अवस्थामा पुगेको देखिएको छ । राष्ट्रिय जनगणना, २०७८ सालको पर्वत जिल्लाको नतिजा सार्वजनिक गर्दै तथ्याङ्क...

जलाधार व्यवस्थापन कार्यालयमार्फत डाले घाँसका ८० हजार बढी बिरुवा रोपिँदै

पर्वत : डाले घाँसका बिरुवा हुर्काएर पशु पालक कृषकहरूलाई व्यावसायिक बनाउन तथा बिरुवाका माध्यमबाट भूसंरक्षण गर्न पर्वत, म्याग्दी, स्याङ्जा र बागलुङमा ८० हजार भन्दा बढी...

पर्वतमा मानवअधिकार उल्लङ्घनका घटना बढे : इन्सेक

पर्वत : अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पर्वतले पछिल्लो छ महिनामा पर्वतमा भएका मानव अधिकार उल्लङ्घनका घट्नाहरुको विवरण सार्वजनिक गरेको छ । जिल्लामा मानवअधिकारको अवस्थाका...

‘बुहारी ग्रुप अफ नेपाल’ को तेस्रो स्थापना दिवस, बृद्धाश्रममा खाद्यान्न सहयोग

पर्वत : सामाजिक सेवामा सक्रिय रहँदै आएको ‘बुहारी ग्रुप अफ नेपाल’ को तेस्रो स्थापना दिवस मनाइएको छ । सामाजिक सञ्जाल फेसबुकमा ‘बुहारी ग्रुप अफ नेपाल’...

जलजला : बजेट पास गर्ने विषय बिबादित, कार्यक्रममै फालियो कुर्ची (भिडियो)

पर्वत : जिल्लाको जलजला गाउँपालिकाको १४ औँ गाउँसभामा कुर्ची प्रहारसम्मको स्थिति उत्पन्न भएको छ। आर्थिक वर्ष २०८०।०८१ को बजेट वक्तव्यका वेला यस्तो स्थिति उत्पन्न भएको...

कुश्मा नगरपालिकामा बन्यो गणित शिक्षकहरुको विषयगत समिति

पर्वत : जिल्लाको कुश्मा नगरपालिकाका माध्यमिक तहमा अध्यापनरत गणित विषयका शिक्षकहरुको विषयगत समिति गठन गरिएको छ । कुश्मा नगरपालिका अन्तर्गत शिक्षा, यूवा तथा खेलकुद शाखाको...

भर्खरै