शुक्र, कार्तिक २१, २०८३
Fri, November 6, 2026

संजय रेग्मी

2334 पोस्ट
0 टिप्पणी

मालिकाको दरवाङमा नेपाली सेनाले चलायो स्वास्थ्य र कृषि शिविर

पर्वत : नेपाली सेनाको आयोजनामा म्याग्दीको मालिका गाउँपालिकामा आयोजित स्वास्थ्य तथा कृषि शिविरबाट साढे छ सय जना भन्दा बढी नागरिकले सेवा लिएका छन्। मालिका गाउँपालिका–६...

लम्सालको ‘सहधर्मिणी’ को लोकार्पण सहित स्रष्टाको सम्मान 

पर्वत : साहित्यकार जगन्नाथप्रसाद लम्सालको आदर्श काव्य ‘सहधर्मिणी’ को लोकार्पण तथा कृति समीक्षा कार्यक्रम सम्पन्न भएको छ । पर्वत साहित्य सङ्गमको आयोजनामा पर्वत बहुमुखी क्याम्पस...

पर्वतका विज्ञान शिक्षकहरुको लागि शनिवार एक दिने अभिमुखीकरण हुँदै

पर्वत : विज्ञान शिक्षक समाज नेपाल जिल्ला कार्यसमिति पर्वतको आयोजनामा जिल्लामा कार्यरत विज्ञान शिक्षकहरूको लागि एक दिने कार्यशालाको आयोजना गरिएको छ । कार्यसमिति पर्वतका अध्यक्ष...

ट्राफिक नियम पालना गराउन ग्रामीण क्षेत्रको गस्तीमा पर्वत ट्राफिक

पर्वत : ट्राफिक प्रहरी बजार लक्षित बन्दा ग्रामीण क्षेत्रमा सवारी चालकहरूको लापरबाही हुन सक्ने भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले ग्रामीण क्षेत्र केन्द्रित अनुगमन...

मनसुन पूर्वको तयारीमा पर्वतका रेडक्रसकर्मी

पर्वत : नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पर्वतको आयोजनामा मनसुन पूर्व तयारी सम्बन्धी जिल्ला शाखा र उपशाखाहरुको बीचमा संयुक्त बैठक सम्पन्न भएको छ । बर्खा...

विद्यालय व्यवस्थापन समितिबारे जलजलाको यस्तो निर्देशन

पर्वत : पर्वतको जलजला गाउँपालिकाले व्यवस्थापन समिति निर्माण गर्ने विषयमा म्याद पूरा भएका विद्यालयहरूलाई सात दिनको समय दिएको छ । गाउँपालिकाका शिक्षा अधिकृत यज्ञप्रसाद लामिछानेद्वारा...

विश्व वातावरण दिवसको अवसरमा लक्ष्मी सनराइज बैंकद्वारा कुश्मामा वृक्षारोपण

पर्वत : विश्व वातावरण दिवसको अवसरमा लक्ष्मी सनराइज बैंक कुश्माले सदरमुका कुश्माको शिवालय चोकमा सोमवा वृक्षारोपण कार्याक्रम सम्पन्न गरेको छ । वान्द्रेविँडी चोकदेखि साझाचोकसम्म गरिएको...

नेल्टा पर्वतको आयोजनामा एक दिने ‘वर्कसप’ सम्पन्न

पर्वत : अङ्ग्रेजी विषयको शिक्षण गर्दै आइरहेका शिक्षकहरूको साझा सङ्गठन ‘नेपाल इङ्लिस ल्याङ्ग्वेज टिचर्स एसोसिएसन’ नेल्टा पर्वतको आयोजनामा एक दिने ‘वर्कसप’ सम्पन्न भएको छ...

कुश्मा बजारमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

पर्वत : बैंकर्ष क्लब पर्वतको आयोजनामा शुक्रवार पर्वत सदरमुकाम कुश्मा बजारमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वत अन्तर्गत...

सेनाका चार जिल्लाका गुल्म र गणको ‘वाहिनीपति ट्रफी’ बागलुङमा सुरु

पर्वत : नेपाली सेनाको बागलुङमा रहेको श्री नं. २३ वाहिनी अड्डामा ‘वाहिनीपति ट्रफी प्रतियोगिता– २०८१’ सुरु भएको छ। बागलुङको शेराडिल ब्यारेकमा जेठ २५ गते सम्म...

भर्खरै

- Advertisement -spot_img