मङ्ल, असार १६, २०८३
Tue, June 30, 2026

Featured

श्रीरामको परिवारलाई जापानमा बस्ने नेपालीहरुको सहयोग

पर्वत : अरिङ्गालको टोकाईबाट मृत्यू भएका पर्वतको कुश्मा नगरपालिका–१ पाङका श्रीराम परियारको परिवारलाई नगद ४१ हजार रुपैयाँ सहयोग गरिएको छ । ज्यालादारीमा काम गरेर परिवार...

यस्ता छन पर्वतका स्वतन्त्र उम्मेदवारका निर्वाचन चिन्ह

पर्वत : आगामी मङ्सिर चार गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएकाहरुलाई निर्वाचन चिन्ह प्रदान गरिएको छ । बुधबार...

पर्वतमा भएको बास्केटबलको बिजेता बन्यो बाँसखर्कको टोली

पर्वत : पर्वतमा आयोजना गरिएको बास्केटबल प्रतियोगिताको बिजेता पर्वतकै बाँसखर्कको टोली बनेको छ। जिल्ला बास्केटबल संघ पर्वतको आयोजनामा पर्वत जिल्ला बाहिरका समूह सहित १६ टीमबिच...

पर्वतमा २८ जनाकै उम्मेदवारी कायम

पर्वत : प्रतिनिधिसभा र प्रदेशसभामा गरेर कुल २८ जना उम्मेदवारहरूको मनोनयन दर्ता भएको पर्वतमा २८ जना नै उम्मेदवारका रुपमा कायम भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका...

तीन जना निर्वाचित हुने पर्वतमा २८ जनाको मनोनयन दर्ता

पर्वत : प्रतिनिधि सभामा एक जना र दुई वटा प्रदेश सभामा १÷१ जना गरी कुल तीन जना उम्मेदवार निर्वाचित हुने पर्वत जिल्लामा २८ जनाको...

पर्वत : बास्केटबल प्रतियोगितामा आईतबार १० समूहबिच ५ खेल सम्पन्न

पर्वत : जिल्ला बास्केटबल संघ पर्वतको आयोजनामा पर्वत सदरमुकाम कुश्मा बजारमा चलिरहेको बास्केटबल प्रतियोगितामा आईतबार विभिन्न १० समूहबीच पाँच वटा खेलहरु सम्पन्न भएका छन्। संघका...

पर्वतमा ५० हजार राशीको बास्केटबल प्रतियोगिता सुरु

पर्वत : पर्वत जिल्ला बास्केटबल संघको आयोजनामा पर्वत सदरमुकाम कुश्मा बजारमा बास्केटबल प्रतियोगिता सुरु भएको छ। विजयादशमी तथा दीपावली–२०७९ को अवसर पारेर पुन क्लबको मैदानमा...

बाढीले अवरुद्ध भयो पोखरा–बागलुङ सडक

पर्वत : मध्यपहाडी लोकमार्ग अन्तर्गत पोखरा–बागलुङ सडक खण्ड बाढीका कारण अवरुद्ध भएको छ। मंगलवारदेखि लगातार भइरहेको वर्षाका कारण बाढी आउँदा पर्वतको कुश्मा नगरपालिकामा पर्ने तमादी खोलामा...

पर्व मनाउने शैली फेरियो : मुख्यमन्त्री पोखरेल

पर्वत : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सञ्चार, प्रविधि र यातायात सेवाका कारण पर्व मनाउने शैली फेरिएको बताएका छन्। विजयादशमी २०७९ को अवसरमा शुभकामना...

दसैँको अवसरमा पाटेश्वरी मन्दिरमा सरसफाई

पर्वत : दसैँको अवसर पारेर कुश्मा नगरपालिका–९ कटुवाचौपारीमा रहेको पाटेश्वरी मन्दिरमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ। दसैँ तथा अघिपछिको समयमा पनि आन्तरिक तिर्थालुहरुको विश्वासको केन्द्रका...

भर्खरै