म्याग्दीको बेनीमा बिहीबार साँझको ग्याङफाइट प्रकरणमा संग्लन ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा म्याग्दीको धवलागिरी गाउँपालिका–४ का २१ वर्षीय अमृत पुर्जा, रघुगंगा...
पर्वत : जिल्लाको बिहादी गाउँपालिका–३ घौँडेन स्थित कालीगण्डकी नदीमा बेवारिसे शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक खुमलाल भुसालका अनुसार...
पर्वत : जिल्लाको जलजला गाउँपालिकाले आर्थिक बर्ष २०८०÷८१ को सशर्ततर्फको बार्षिक स्वीकृत कार्यक्रम अनुसार मकैको बीउ उत्पादनको लागि अनुदान दिने भएको छ ।
गाउँपालिकाका अध्यक्ष...
म्याग्दीको सदरमुकाम बेनीमा बिहीबार बेलुका चक्कु प्रहारबाट एक युवकको ज्यान गएको छ ।
अपरिचित समूहले बेलुकी ५ः५० बजे धारिलो हतियार प्रहार गर्दा रघुगंगा गाउँपालिका वडा...
पर्वत : जिल्ला प्रहरी कार्यालय कास्कीले क्यानडा पठाइदिने भन्दै ठगी गरेको अभियोगमा दुई जना विदेशी सहित छ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका...
राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकी प्रदेशबाट महिला क्लष्टरमा नेकपा माओवादी केन्द्रकी मनरुपा शर्मा विजयी भएकी छन् । बिहीबार सम्पन्न निर्वाचनमा उनले ३ हजार ६ सय...
पर्वत : जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरमा रहेको शुभकल्याण आधारभूत विद्यालयको ६२ औँ बार्षिकोत्सवको अवसरमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
यस पटक १६ औँ संस्करणको...
पर्वत : पर्वतको महाशिला गाउँपालिकाले स्थानीय तह संस्थागत क्षमता स्व–मूल्याङ्कन (लिजा) मा झण्डै ७६ प्रतिशत अङ्क प्राप्त गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि...
काठमाडौं : राष्ट्रियसभा सदस्य निर्वाचनको स्थिर समय (मौन अवधि) लागू भएको भएको छ। सोमबार राति १२ बजेदेखि आसन्न निर्वाचनको प्रचारप्रसार गर्न पाइने छैन्।
यो अवधिमा उमेदवारका...