बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026

प्रदेश

मिलन ग्रुपको आयोजनामा बाजुङ भोलि बृहत शैक्षिक एवं साँस्कृतिक कार्यक्रम हुने

पर्वत : मिलन ग्रुप अफ नेपालको आयोजनामा भोलि पर्वतको मोदी गाउँपालिकामा बृहत शैक्षिक एवं साँस्कृतिक कार्यक्रम सञ्चालन हुँदै छ । ‘स्थानीय कला संस्कृतिको प्रवर्द्धन गरौँ,...

ट्रेड युनियन काङ्ग्रेस जैमिनिको अधिबेशनबाट अध्यक्षमा

होमनाथ शर्मा बाग्लुङ नेपाल ट्रेड यूनियन कांग्रेस जैमिनी नगरपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले होमनाथ शर्माको अध्यक्षमा १३ सदस्यीय नगर कार्यसमिति गठन गरेको हो...

कुश्मा नगरपालिकाको बीएलई चैत ६ गतेबाट सुरु हुने

पर्वत : पर्वतको कुश्मा नगरपालिका कक्षा ८ को अन्त्यमा हुने आधारभूत तह उत्तीर्ण परीक्षा (बीएलई) परीक्षा आउँदो चैत ६ गतेबाट सञ्चालन गर्ने भएको छ...

अदालतको सफाईसँगै अब रिहा हुँदै अभिनेता पल शाह

पोखरा : उच्च अदालत पोखराले नाबालिग किशोरीको जबरजस्ती करणीको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहलाई सफाइ दिने फैसला गरेको छ। न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त...

मोदी : राष्ट्रपति रनिङ शिल्डको उपाधि नवजागृत मा.वि.लाई

पर्वत : पर्वतको मोदी गाउँपालिकाको आयोजनामा भएको दोस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि नवजागृत माध्यमिक विद्यालयले हासिल गरेको छ । ‘विकास अनुशासन र स्वास्थ्यका लागि...

कुश्माबाट खुर्कोट जाँदै गरेको भ्यान दुर्घटनामा परी चालकको मृत्यु

पर्वत : जिल्लाको कुश्मा नगरपालिका–२ खुर्कोट लाम्पाटामा भएको भ्यान दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक...

मोदी : नवज्योति थमद्धारा राष्ट्रपति रनिङ शिल्ड बहिष्कार

पर्वत : पर्वतको मोदी गाउँपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी भएको एक विद्यालय बाहिरीएको छ । मोदी गाउँपालिका–१ भूकताङ्लेको नवज्योती थम माध्यमिक विद्यालयले...

पाठशालामा देखाइयो भ्रम र यथार्थको समिश्रण रहेको ‘टुभेल्थ नाइट’ नाटक

काठमाडौं : प्रसिद्ध साहित्यकार विलियम सेक्सपियरद्वारा लिखित नाटक 'टुभेल्थ नाइट' काठमाडौंमा मञ्चन गरिएको छ। करिब १ घण्टा १० मिनेट लामो उक्त नाटक पाठशाला नेपालको प्रस्तुतीमा...

ब्रह्मास्त्र लिएर आए शैलेन्द्र अधिकारी

काठमाडौं : साहित्यकार शैलेन्द्र अधिकारीको कथा संग्रह 'ब्रह्मास्त्र' सार्वजनिक भएको छ। शनिबार बत्तिसपुतलीस्थित शिल्पी थियटरमा उनको पुस्तक सार्वजनिक भएको हो। पुस्तकलाई लेखक कुमार नगरकोटी, सुविन...

सातौँ पर्वत महोत्सव : दुई लाख राशीको पालिका स्तरीय भलिबल प्रतियोगिता

पर्वत : पर्वत उद्योग वाणिज्य संघको आयोजनामा हुने गण्डकी प्रदेश स्तरीय औधोगिक व्यापार मेला एवं सतौँ पर्वत महोत्सवमा प्रदेशको अन्तर पालिका स्तरीय खुल्ला पुरुष...

भर्खरै