बिहि, बैशाख २४, २०८३
Thu, May 7, 2026

समाज

गोरु चराउन गएका १२ वर्षिय सन्देश जङ्गलमा मृत भेटिए

पुस १४, २०७८ पर्वत : गत मङ्सिर २४ गतेबाट बेपत्ता भएका पर्वतको मोदी गाउँपालिका–६ तिलाहारको १२ वर्षिय सन्देश लामिछाने मृत अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी...

गण्डकी प्रदेशमा भोलि सार्वजनिक विदा

पोखरा- गण्डकी प्रदेश सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। तमु ल्होसारको अवसरमा भोलि‍ सार्वजनिक बिदा दिने निर्णय गरिएको हो। 'गण्डकी प्रदेशका सबै सरकारी...

कार्कीनेटामा बृहत निःशुल्क स्वास्थ्य शिविर हुने

पर्वत जिल्लाको फलेवास नगरपालिका वडा नं. १ कार्कीनेटामा बृहत निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ। कार्कीनेटा सम्पर्क समाज पोखराको आयोजना, फलेवास नगरपालिका पर्वतको सहकार्य, दीर्घायू...

सात श्रष्टालाई सरस्वती-बिमल बाङ्मय पुरस्कार प्रदान

पर्वत/लामो समयदेखि साहित्यिक पत्रकारिताका क्षेत्रमा योगदान पु¥याउ“दै आइरहेको माधुरि साहित्यिक प्रतिष्ठानद्वारा स्थापना गरिएको सरस्वती बिमल बाङ्मय प्रतिभा पुरस्कारको दुई वर्षको पुरस्कारबाट सातजना स्रस्टालाई पुरस्कृत...

न्यू इयर : ‘पोखरा लेक साईड’ को बिकल्प ‘कुश्मा बन्जी साइड’

संजय रेग्मी पुस १२, २०७८ पर्वत : अंग्रेजी नयाँ वर्ष आयो की पर्वत सदरमुकाम कुश्मा बजार सहित बागलुङ र म्याग्दीसम्मका यूवायुवतीहरु पोखराको लेकसाइड पुग्ने गरेका छन्...

स्वर्गीय लामिछानेको सम्झनामा स्मृति भवनको शिलन्यास

पुस १२, २०७८ पर्वत : नेपाली काँग्रेस पर्वत नेता तथा समाज सुधारका अभियन्ता स्व. डिल्लीराम लामिछानेको स्मृतिमा पर्वतकै कुश्मा नगरपालिका–८ कटुवाचौपारीको साईकलचोक नजिकै स्मृति भवनको...

मिलन फाउण्डेसनद्धारा बिद्यार्थीलाई न्यानो कपडा वितरण

पुस ११, २०७८ पर्वत : सामाजिक सेवामा सक्रिय रहँदै आएको मिलन फाउन्डेसन नेपालले पर्वतको मोदी गाउँपालिका–५ बाजुङको फलाल्नेमा रहेको सिद्धार्थ आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा...

बच्चाले ओछ्यानमा पिसाब गरेको भनेर लिङ्ग नै रबरले बाँधेपछि …

पुस ७, २०७८ पर्वत : बच्चाले ओछ्यानमा पिसाब फेरेको भन्दै बच्चाको लिङ्गमा रबरले बाँधेर सुताएको आरोप जिल्ला प्रहरी कार्यालय कास्कीले एक महिलालाई पक्राउ गरेको छ। जिल्ला...

डोजर पुरिँदा म्याग्दीमा एक जनाको मृत्यु

पुस ५, २०७८ पर्वत : काम गरिरहेको अवस्थामा माटोको ढिस्को खसेर डोजर पुरिँदा म्याग्दीमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी...

उदाहरणीय काम : कपडा संकलन गरेर माझीबस्तीमा सहयोग

पुस ५, २०७८ पर्वत : पर्वतको कुश्मा नगरपालिका–१ पाङ स्थित मालढुंगामा हुँदै बगिरहेको कालीगण्डकी नदी किनारमा रहेको माझी बस्ती प्राय सुनसान हुन्छ । आर्थिक समस्या...

भर्खरै