आइत, जेष्ठ १०, २०८३
Sun, May 24, 2026

प्रदेश

४५ वर्षे पुरुषकी १७ वर्षे प्रेमिका, पहिले नै दुई श्रीमती रहेकोले प्रेमिकाको हत्या

भदौ ८, २०७८ पर्वत : कास्कीको मादी गाउँपालिका–९ सिप्लिवेशीकी १७ वर्षिया कोपिला परियारको हत्या भएको १३ महिनापछि हत्यारा पत्ता लागेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका...

ठाकुरले प्रधानमन्त्री देउवालाई साथ दिने

सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि प्रधानमन्त्रीसँग खुसी भएका लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारीलगायतका नेताहरूले सोमबार प्रधानमन्त्रीलाई भेटेर सरकारलाई आफ्नो...

लायन्स क्लब अफ काठमाडौँ फेमिलीद्वारा बाघद्वारमा हाईकिङ्ग कार्यक्रम सम्पन्न

नबराज ढकाल भाद्र, ७, काठमाडौं । लायन्स क्लब अफ काठमाडौं फेमिलिले भाद्र ५ गते शिबपुरीको बाघ द्वारमा हाईकिङ कार्यक्रमको आयोजना गर्यो। उल्लेखनीय सदस्यहरुको उपस्तिथिमा सम्पन्न...

जनै पूर्णिमामा मुख्यमन्त्री पोखरेलको शुभकामना

पोखरा : गण्डकी प्रदेशकामुख्यमन्त्री कृष्णचन्द्र नेपालीपोखरेलले सांस्कृतिक समृद्धिका लागिधर्म, संस्कृति र परम्पराको जगेर्ना आवश्यक रहेको बताएका छन् । पवित्रपर्व जनैपूर्णिमा,ऋषितर्पणी र गुँपुन्हीकाअवसरमाआइतबार शुभकामना सन्देश...

नयाँ घरमा सरेपछि अर्चलेको दलित समुदायमा मिलेको खुसी

पर्वत : फलेवास नगरपालिका–८ ठानामौलास्थित अर्चलेकी ६५ वर्षीया शोभा विक करिब पाँच वर्षपछि ढुक्कले निदाएकी छिन्। २०७२ सालको भूकम्पले घर भत्केपछि जस्तापाताले बारेको अस्थायी टहरामा...

बखते दाई को निधन

काठमाडौं ।  वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ । शनिबार विहान ४ः४० बजे पाटन अस्पतालमा उनको निधन भएको कलाकार जीवन थापाले बताए ।...

भैँसी पकेट जोनबाट व्यवसायिक बन्दै पाङ र खुर्कोटका कृषक

पर्वत : जिल्लाको कुश्मा नगरपालिका–१ पाङका यज्ञ प्रसाद कँडेल अब भैँसी खरिदका लागि पोखरा जाने तयारीमा छन्। घरमा रहेका दुई भैँसीले मात्र प्रधानमन्त्री कृषि...

महाशिलाको लामेगाउँबासीले डोकोमा पानी बोक्नुपर्ने बाध्यता हट्दै

पर्वत : जिल्लाको महाशिला गाउँपालिका–५ लुँखुको लामेकी डिल कुमारी बि.क.लाई पानी बोक्दैमा हैरान छ। घर नजिकै खानेपानीको धारा नहुँदा बस्तीबाट करिब आधा घण्टा टाढा...

‘मिर्गौला पीडितलाई सहयोग’ भन्दै चन्दा असुल्ने ३ जना ४ लाख सहित पक्राउ

भदौ ४, २०७८ पर्वत : मिर्गौला पीडितको उपचारमा समस्या भएको भन्दै विभिन्न ठाउँमा चन्दा उठाएर ठगी गर्दै आएका तीन जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराबाट...

पुरुष बिरामीलाई यौन हिंसा गरेको आराेपमा चिकित्सक पक्राउ

धनकुटा : धनकुटा–७ स्थित सुवास मेडिकलका डाक्टर राज शर्मा पुरुष बिरामीमाथि यौन हिंसा गरेको आरोपमा सोमबार पक्राउ परेका छन। पिसाबसम्बन्धी समस्या भई अस्पताल भर्ना भएका ५३...

भर्खरै