बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026

राजनीति

विदेशमा बस्ने नेपालीका लागि ‘राष्ट्रिय जनसमृद्धि पार्टी नेपाल’ गठन

पर्वत : राजनीतिक अस्थिरता, आर्थिक सुस्तता, बेरोजगारी, भ्रष्टाचार, वैदेशिक रोजगारको निरन्तर बढ्दो निर्भरता, र राज्यका संयन्त्रप्रति जनविश्वास घट्दै गएको वर्तमान परिस्थितिमा ‘राष्ट्रिय जनसमृद्धि पार्टी...

सर्वोच्चले खारेज गर्‍यो मुकुल ढकालको रिट

काठमाडौँ : सर्वोच्च अदालतले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्रीको हैसियतले काम गर्न पाउनुपर्ने माग गर्दै मुकुल ढकालले दायर गरेको रिट निवेदन खारेज गरेको छ। न्यायाधीशद्वय...

गनगन नगरी मदन र बि.पी.लाई बिर्साउने गरी काम गरौँ : गगन थापा

पर्वत : नेपाली काँग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले अबको तीन वर्ष गनगन नगरी सरकारले तीव्र रूपमा काम गर्नुपर्ने बताएका छन् । नेपाली...

माओवादी केन्द्र कुश्माको अध्यक्षमा के.सी. सर्वसम्मत

पर्वत : नेकपा (माओवादी केन्द्र) कुश्मा नगरपालिकाको तेस्रो अधिवेशनबाट अध्यक्षमा मीनराज के.सी अविरल सर्वसम्मत भएका छन् । कुश्मामा सम्पन्न भएको अधिवेशनले ३१ सदस्यीय नगर कमिटी...

नेपाली काङ्ग्रेस पर्वत पोखरा सम्पर्क समितिको पदस्थापन सम्पन्न

पर्वत : नेपाली काङ्ग्रेस पर्वत पोखरा सम्पर्क समितिको दोस्रो अधिवेशनबाट निर्वाचित पदाधिकारी र कार्यसमितिलाई पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस पर्वत पोखरा सम्पर्क...

दलगत लडाइँ त्यागेर सहमतिमा समावेशी समिति बनाउने तयारीमा पर्वतका पत्रकार

पर्वत : नेपाल पत्रकार महासङ्घको आसन्न निर्वाचनको सन्दर्भमा पर्वतका पत्रकारहरूले दलगत लडाइँ त्यागेर सर्वसम्मतिमा समावेशी कार्यसमिति निर्माणको तयारी थालेका छन् । पत्रकार विस्थापित हुँदै गएको...

यस्ता छन नेपाली काँग्रेस जिल्ला कार्यसमिति पर्वतको सङ्गठन विभागका निर्णय  

पर्वत : नेपाली काँग्रेस जिल्ला कार्यसमिति पर्वतको सङ्गठन विभाग बैठकले पार्टी सङ्गठनलाई बलियो बनाउनको लागि विभिन्न निर्णय गरेको छ । शुक्रवार बसेको बैठकले मुख्यतः चार...

भूतपूर्व सैनिक सङ्घमा निर्वाचित भएकालाई सम्मान

पर्वत : नेपाल भूतपूर्व सैनिक सङ्घ पर्वतको छैटौँ जिल्ला अधिवेशनबाट निर्वाचित भएका पदाधिकारी तथा सदस्यहरूलाई नेपाली काँग्रेस जिल्ला कार्यसमिति पर्वतले सम्मान गरेको छ । नेपाली...

गण्डकीका नवनियुक्त मुख्यमन्त्री पाण्डेले लिए शपथ

गण्डकी : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख डिल्लीराज भट्टले दोस्रोपटक मुख्यमन्त्री बनेका पाण्डेलाई पद तथा गोपनीयताको शपथ...

एमाले पर्वतको अध्यक्षमा शर्मालाई पराजित गर्दै पहाडीको जीत

पर्वत : सर्वसम्मत हुन नसकेपछि अन्ततः निर्वाचनमा पुगेको नपाल कम्युनिष्ट पार्टी (एमाले) पर्वतको अध्यक्ष गोविन्द पहाडी निर्वाचित भएका छन् । आफ्ना प्रतिद्धन्द्धी पदमपाणी शर्मालाई एक...

भर्खरै